वाढी पिडितका लागि च.नपा ७ एमाले वाट सहयाेग



तराइको बाढिबाट पीडित घरबहार बिहिन तराइबासिको लागि नगद रु ६४ हजार ९ सय ७५ नगद हस्तान्तरण गरिएको छ |नेकपा एमाले चन्द्रागिरी वडा कमिटि सात द्वारा तीज कार्यक्रम आयोजना गरेर उक्त रकम संकलित गरिएको थियो | एक कार्यक्रमका बिच वडा कमिटि अध्यक्ष राम थापा द्वारा अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष गोमा देबकोटालाई राहत स्वरुप नगद हस्तान्तरण गरिएको थियो | अबिरल बर्षा सँगै तराइमा गएको बाढीले पुराएको जनधनको क्षति प्रती यो संकलित राहत केन्द्रित हुने घोषणा गर्दै अनेम संघ अध्यक्ष देबकोटाले सहयोगको लागि वडा कमिटिलाई बिशेष धन्यवाद दिनु भएको थियो | सो हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य बिना श्रेष्ठ , काठमाडौं जिल्ला सदस्य तथा चन्द्रागिरी नगर कमिटि उप संयोजक प्रलाहद बहादुर कार्की जिल्ला सदस्य रमा आलेमगर बेलिमाया घले लगायतको उपस्थिती रहेको थियो | तराइको बाढिबाट पीडित घरबहार बिहिन तराइबासिको लागि नगद रु ६४९७५ नगद हस्तान्तरण गरिएको छ |नेकपा एमाले चन्द्रागिरी वडा कमिटि सात द्वारा तीज कार्यक्रम आयोजना गरेर उक्त रकम संकलित गरिएको थियो | एक कार्यक्रमका बिच वडा कमिटि अध्यक्ष राम थापा द्वारा अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष गोमा देबकोटालाई राहत स्वरुप नगद हस्तान्तरण गरिएको थियो | अबिरल बर्षा सँगै तराइमा गएको बाढीले पुराएको जनधनको क्षति प्रती यो संकलित राहत केन्द्रित हुने घोषणा गर्दै अनेम संघ अध्यक्ष देबकोटाले सहयोगको लागि वडा कमिटिलाई बिशेष धन्यवाद दिनु भएको थियो | सो हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य बिना श्रेष्ठ , काठमाडौं जिल्ला सदस्य तथा चन्द्रागिरी नगर कमिटि उप संयोजक प्रलाहद बहादुर कार्की जिल्ला सदस्य रमा आलेमगर बेलिमाया घले लगायतको उपस्थिती रहेको थियो |