संक्रमित पुरुष च.न.पा वडा न ९ निवासी महिलासंगै आएको

काठमाडौं, पछिल्लो समय चन्द्रागिरि नगरपालिका मा कोरोना पुष्टि भएको पुरुष सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत प्रहरी जवान चालक रहेको खुलेको छ । संक्रमित पुरुष च.न.पा वडा न ९ निवासी संक्रमित महिलासंगै आएको खुलेको हो ।

साथै चन्द्रागिरि नगरपालिका वडा ९ मच्छेगाउँ बस्ने ३३ वर्षीय महिला  वैशाख २९ गते कंचनपुरवाट काठमाडौं आएकी थिइन्।

थप दुइ चन्द्रागिरि नगरपालिका भेटिएसंगै नगरपालिकाले कडाइ साथ कार्यान्वयनका लागि चन्द्रागिरि नगरपालिकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी सँगै नेपाली सेना पनि परिचालन गरिने भएको छ । थप विवरण प्राप्त हुन बाँकी ……..