संघियता खारेजीकाे माग गर्दै राष्ट्रिय जनमाेर्चा चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगपालिकामा ज्ञापनपत्र वुझायाे ।

काठमाडौं /१५ साउन
संघियता खारेजीकाे माग गर्दै राष्ट्रिय जनमाेर्चा चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगपालिकामा ज्ञापनपत्र वुझाएकाे छ ।

संघियता खारेजी गरिनु पर्ने,वलतकारी भष्ट्राचारी,कालाे वजारीलाई कार्भाही गरिनु पर्ने कंलकी नागढुङ्गा सडक चाडाे निर्माण गरिनु पर्ने,सडक विस्तार गर्दा भत्काउनु पर्ने घरजग्गाकाे दिईने क्षतिपूर्तिमा एकरूपता ल्याई विस्थापित हुनपुगेका नागरिकहरूलाई उचित क्षतिपूर्ति काे व्यवस्था गरि सडक निर्माणकाे कार्यलाई अगाडि वढाईनु पर्ने,नगरपालिकामा सवै वडाहरूमा खेलकुदकाे विकासका लागि कवर्ट हल निर्माण गरिनु पर्ने,शार्वजनिक सम्पत्तिको सुरक्षा गरिनु पर्ने, लागुअाैषध मुत्त नगरपालिका वनाईनु पर्ने लगायतकाे १७ वुदे माग सहतकाे ज्ञापनपत्र वुझाएकाे हाे ।

“राष्ट्रियताको रक्षा गरौ,संघियता खारेज गरौ,अत्याधिक करबृद्दिको बिरोध गरौ” भने मुल नारा साथ प्रत्यक नगरपालिका हरु मा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुरूप जनजिविकाेमा प्रत्यक्ष असर नपुगाेस भने हिसावमा दवाव साेरूप अभियान सुरू गरिएकाे राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला अध्यक्ष झविन्द्र बेलवासेले वताए ।

ज्ञापनपत्र वुझदै चन्द्रागिरि नगपालिका मेयर घनश्याम गिरीले राष्ट्रियता र स्थानिय विकासमा उठाएका मुद्दा ज्ञापनपत्रमा छाेएकाे वताउदै,स्थानीय तहका हरेक गतिविधिमा साथ र सहयाेग गर्न अाग्रह गरे ।उनले नगरपालीकाे सम्रग विकासमा सवै वर्ग समुदायकाे अपनत्व हुने गरि जनसहभागिता मुलक सहभागिता भयाे भने मात्र विकास प्रतिफल मुखी हुन्छ ।” मेयर गिरीले भने ।