सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ ।