सरकारी कर्मचारीको तलब २० प्रतिशत बढ्यो

सरकारले कर्मचारीको तलब बृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०७६–७७ कालागि सरकारले निजामती कर्मचारीको तलब बृद्धि भएको छ । सरकारले आागमी आर्थिक वर्षबाट लागु हुने गरी पाउने स्केलबाट २० प्रतिशत बजेट वृद्धि गरेको हो ।

नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै कर्मचारीको सुरु तलबमानमा वृद्धि गरिने छ । राजपत्र अनंकितका लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीका लागि १८ प्रतिशत वृद्धि गरिएको छ ।