सरसफाई कार्यक्रममा उपस्थिति जनाऔ

चन्द्रागिरि नारापलिकाले यही आउदो २०७४र ०४र २१ गते शनिबारको दिन साबिक सतुंगल गा.बि.स हाल चन्द्रागिरी नगरपालिका वडा नं ११ स्थित बागेश्वरी अस्पताल अगाडी देखि त्रिभुवन राजपथ मूल सडकको दायाँ बायाँ सडक सरसफाई गर्ने भएको छ । बिहान ६ बजे बागेश्वरी अस्पताल अगाडी भेला भइ उक्त सरसफाई कार्यक्रम अगाडी बढ्ने भएकाले सम्पूर्ण नगरबासीमा उपस्थिति जनाइ दिनुहुन नगरपालिका र चन्द्रागिरीन्युज परिवार अनुरोध गर्दछ ।