साउनदेखि ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध

काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा प्रतिबन्ध लगाएको छ ।शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४० माइक्रोनभन्दा बढीका प्लास्टिकका झोलामा साउन १ गतेदेखि प्रतिबन्ध लगाउनुभएको हो ।