हंसना भास्तिपुर साकाेसले अार्थिक रकम सहयाेग ।

राेसन दानी
काठमाडौं / १३ भाद्र

हंसना भास्तिपुर साकाेसले अार्थिक अवस्था कमजाेर भएकाे परिवारलाई अार्थिक रकम हस्तान्तरण गरेकाे छ ।

संस्थाले एक कार्यक्रमकाे अायाेजना गरि “सेवानै धर्म हाे ” भने मुल नाराकाे साथ वलम्वु निवासी कान्छी श्रेष्ठ र छाेरा हरिश श्रेष्ठलाई सहयाेग रकम हस्तान्तरण गरेकाे हाे ।

हंसना भास्तिपुर साकाे संकलित रकम २ लाख २६ हजार ७ सय ३९ रूपयाँ संस्थाका अध्यक्ष नारायण महर्जनले उत्त परिवारलाई प्रदान गरेका हुन् ।

सहयाेग रकम हस्तान्तरणमा वाेल्दै हंसना भास्तिपुर साकाे अध्यक्ष नारायण महर्जनले समाजकाे रूपान्तरणमा सवैकाे सानाे सहयाेग समाजकाे विकासका लागि ठुलाे हुने वताए । उनले भने” अाहातकाे वेलामा राहात प्रदान गर्नु मानवीय सेवाकाे अनुपम कार्य हाे ।”

राहात रकम हस्तान्तरण कार्यक्रममा संस्थाका सम्पुर्ण महर्जन, चन्द्रागिरि नगरपालिका १२ का वडा सदस्य भिमलाल महर्जन लगायतको राेहवरमा उत्त सहयाेग रकम प्रदान गरिएकाे थियाे ।