२४ नयाँ संक्रमित फेला, संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं, ३१ बैशाख । नेपालमा पुनः २४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको २ सय ४३ पुगेको छ ।