समाज दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न निर्वाचन आयोगको ७ बुँदे निर्देशन २०७९, २ कार्तिक बुधबार १७:१५ काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।