अब ६८ वर्ष उमेरमै वृद्धभत्ता पाइने

अब ६८ वर्षको उमेर देखि नै बृद्ध भत्ता पाइने भएको छ ।  यसअघि ७० वर्ष पुगेपछि मात्रै पाइने वृद्धभत्ता अब ६८ वर्षको उमेरमै पाइनेछ ।  आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्।



jibss