![20170414_144652[1]](https://chandragirinews.com/wp-content/uploads/2017/04/20170414_1446521-696x522.jpg)
काठमाण्डाै, वैशाख २ ।
चन्द्रागिरि नगरपालिकाको सतुँगलस्थित विष्णुदेवी-विन्ध्यावासिनी सडक खण्ड निर्माण कार्य सुरु भएको छ । यस निर्माण कार्यसँगै यो वाटो आवत जावत गर्ने यात्रीहरुलाई केही सहज हुनेछ । यस सडक विषेश गरी निर्माण सामाग्रीहरू ढुवानीमा बढि प्रयोग हुने गरेको छ ।
नेवार समुदायका जुनसुकै चाड पर्वमा माता विष्णुदेवीको दर्शन गर्न यस सडक हुदैँ सतुङ्गल, बोसिगाउँ, मच्छेगाउँ, मातातीर्थ लगायतका क्षेत्रहरूबाट दर्शनार्थीहरुका यात्रा गर्ने गर्दछन् ।
सडक खण्ड कालोपत्रे भइरहँदाका केही दृश्य ।