मुनसन युथ क्लबले रक्तदान कार्यक्रम आयोजना गर्ने ४ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram मुनसन युथ क्लबले चन्द्रागिरि वडा नं. १० स्थित बोसिगाउँ खेलेमा असोज ८ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बोसिगाउँको खेलेमा आयोजना गरिने रक्तदान कार्यक्रममा सहभागिता जनार्इदिन मुनसन युथ क्लब सबैमा अाग्रह गर्दछ ।