काठमाण्डौ जिल्लाले सम्पन्न गर्यो सक्रबल दोस्रो जिल्ला च्याम्पियनसिप

स्क्रावल क्लब काठमाडौं को आयोजनामा दोर्सो जिल्ला च्याम्पियनसिप सम्पन्न भएको छ। The Celebration co ed काठमाडौं उक्त कार्यक्रम को होस्ट विद्यालय थियो। विभिन्न विद्यालयका ५० विद्यार्थी हरु बीच उक्त खेल सम्पन्न भएको थियो ।

काठमाडौं क्लब का अध्यक्ष बुद्ध गौतमको प्रमुख आतिथ्य रहेको कार्यक्रममा celebration co ed का शिक्षक विश्वास अर्याल ले सञ्चालन गरेका थिए।।

नितेश खत्री ले प्रमुख judge को भुमिका खेलेका थिए। Bright future का 2, creative school का २ र celebration का २ गरी जम्मा ६ जना राष्ट्रिय स्क्राब्बल को लागि छनोट भएका छन्। राष्ट्रिय स्क्राब्ब यही मंसिर ३ गते नवलपरासीको गैंडाकोट मा हुँदै छ।।