चन्द्रागिरि र कीर्तिपुरकाे सिमाना स्थित बखु खाेलामा एक अपरिचित पुरूषकाे शव फेला

6551

चन्द्रागिरि र कीर्तिपुरकाे सिमाना स्थित बखु खाेलामा एक अपरिचित पुरूषकाे शव फेला परेको छ ।

चन्द्रागिरि- १५ को सिभिल हाेम्समुनि खाेलामा पुरूषकाे शव फेला हाे ।

शवकाे मुख र दाहिने आँखामा चोट देखिएको छ भने, पानीमा डुबेको अवस्थामा भेटिएको हाे ।

नैकाप प्रहरी टाेली घटनास्थलमा खटिएकाे छ । साथै प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेकाे बताइएको छ।

तस्बिर: वीरेन्द्र शाक्य