चन्द्रागिरि नगरपालिकासमाज चन्द्रागिरि नगरपालिकालाइ ६३ करोड ३७ लाख बजेट २०८०, १६ जेष्ठ मंगलवार २०:०८ अर्थ मन्त्रालयका अनुसार आर्थिक बर्ष २०८०/८१ मा चन्द्रागिरि नगरपालिकालाइ ६३ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ।