मातातीर्थको जङ्गलमा एक युवक मृत भेटिए, सनाखत हुन बाँकी

1191
child death in chandragiri

चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातीर्थको जङ्गलमा एक युवक मृत भेटिएका छन्।  मृतकको सनाखत हुन सकेको छैन ।

प्रहरी वृत्त थानकोटका अनुसार मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान नजिकै जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएका हुन्। 

मृत्यु विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।