सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

895

काठमाडौं, कातिक १ गते । सिन्धुपाल्चोको पाङटुङ आसपास  केन्द्रविन्दू भएको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४.७ रेक्टर स्केलकोको सो भूकम्पका झट्का काठमाडौंमा पनि अनुभव गरिएको थियो ।