वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस

298

१५ वैशाख ०७९, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा सिफारिस गरेको हो।

आयोगले मुख्यसचितमार्फत बिदा दिनका लागि सरकारसमक्ष सिफारिस गरेको छ।