चन्द्रागिरि । फ्रेण्डस् क्लब बलम्बुको अयोजना हुन गइरहेको दसौं बृहत रक्तदान कार्यक्रम असोज (घटस्थापना) २१ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । क्वाथ मैदान चन्द्रागिरि नगरपालिका १२ बलम्बु आयोजना गरिने रक्तदान कार्यक्रममा सहभागिता जनार्इदिन फ्रेण्डस् क्लब बलम्बुले सबैमा अाग्रह गरेको छ ।
Leave a Reply
You must be logged in to post a comment.