सुनको मूल्य बढ्यो

gold

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।