कर्म कीर्तिपुर सिने कम्प्लेक्शमा प्रर्दशन हुने

बौद्ध धर्म आधारित नेपालभाषाकाे कथानक चलचित्र कर्म कीर्तिपुर सिने कम्प्लेक्शमा यही असोज १ गते देखि प्रर्दशन हुने भएको छ ।

यस नेपाल भाषाको चलचित्रको पटककथा संवाद-निर्देशन रामकृष्ण खड्गीले गरेका छन् भने निर्माता राजेनद्र शाख्य गरेका छने भने सह—निर्माण दिप्रश शाक्यले गरेको हुन् ।

सो चलचित्रमा नेपाली एवम् नेपालभाषाका चर्चित कलाकार मदन कृष्ण श्रेष्ठ, नारायणदेवी प्रधान कर्म÷ आशिष्मा नकर्मी, रुमन जोशी, अजय श्रेष्ठ, शुशिल शाक्य, राजु मानन्धर , पुरन साय्मी, शोभा महर्जन, अनिता ताम्राकार, मिरा मानन्धर, संघरत्न शाक्य, माणिक शाक्य, आदि कलाकारहरु रहेका छन् ।