कीर्तिपुरमा घरको तीन तलाबाट खसेर एक जनाको मृत्यु

शनिबार चन्द्रागिरिमा एक युवक मृत फेला परेका छन् । चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसीको शव

कीर्तिपुरमा घरको तीन तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । कीर्तिपुर पाँगा बस्ने एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



jibss

मृत्यु हुनेमा ३६ वर्षीय शिव महर्जन छन् । उनी सोमबार बिहान ७ बजे आफ्नै घरको तीन तलाबाट खसेका थिए।

उनको उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।