
९ भदौं ०७९, काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउन शुरु गरेको छ । उक्त नगरका मेयर राजकुमार नकर्मीले नक्सा पासबिनाका अवैध संरचना भत्काउन थालेका हुन्। मेयर राजकुमार नकर्मीका अनुसार वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको हो। नक्सा पासबिनै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको हो।
तस्बिर:- नजरराम महर्जन
You must be logged in to post a comment.