
राष्ट्रपति विद्यादेवी भण्डारीले नीजि क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गर्ने बताएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै निजी क्षेत्रबाट चलेको ‘मेक इन नेपाल–मेड इन नेपाल’ अभियानलाई साथ दिईने बताएकी हुन् ।