क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएकालाई मासिक ५ हजार भत्ता

काठमाडौं । सरकारले क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएकालाई मासिक ५ हजार भत्ता दिने भएको छ ।



आजको संसद बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत् गर्दै अर्थमन्त्री जनार्दन शर्माले यी तीन प्रकारका गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।