नागढुंगा सुरुङमार्गलाई ५ अर्ब २० करोड बजेट

300

नागढुंगाको सुरुङमार्ग आगामी वर्षभित्र खोलिनेछ। जसको लागि ५ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ।

काठमाण्डाैका अन्य तीन भन्ज्याङमा सुरूङ मार्ग निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । सुरुङमार्ग विकास कार्यक्रमको लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ।