समाज नागढुंगा सुरुङमार्ग निर्माण ५३ प्रतिशत सकियो (सूचना सहित) २०७९, २८ जेष्ठ शनिबार १९:३२ काठमाडौं- नेपालको पहिलो सुरुङमार्गको निर्माण ५३ प्रतिशत सकिएको छ। सार्वजनिक विवरणअनुसार कुल ५ हजार ४ सय ९९ मिटरमध्ये २ हजार ९ सय १ मिटर खनिसकिएको हो। Related