नागढुङ्गा-पिप्लामोड सडकखण्डमा सडकबाट तल खसेको मोटरसाइकल उद्धार

नागढुङ्गा–पिप्लामोड सडकखण्डमा एक मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको छ। घटनास्थलमा तत्काल उद्धार टोली पुगेर क्रेनको सहायताले मोटरसाइकललाई सुरक्षितरूपमा निकालेका छन्।

सडकबाट तल खसे पनि उक्त दुर्घटनामा कुनै मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलचालक सकुशल रहेको जनाइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

तस्बिरः रेडियो राजमार्ग