गोकर्णेश्वरको शंखडोलमा गम्भीर दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं श्रावण १५। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा मिनी टाटाले ठक्कर दिंदा एक जना पैदल यात्रीको घटनास्थलमामै मृत्यु भएको छ। बा ४ ख १०२२ नम्बरको मिनी टाटाले आज बिहान पैदल यात्रीलाई ठक्कर दिंदा उनको घटनास्थलमा मृत्यु भएको छ।

 

घटना पश्चात उक्त गाडीलाइ आक्रोशित स्थानीयले तोडफोड गरेका छन सप घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।