
भाद्र ११, २०७८ काठमाडौं। चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमित बाट एक जना को मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य शाखाको अनुसार एक जना को मृत्यु भएको हो। मृत्यु हुनेमा च.न.पा ३ बस्ने ६० बर्ष उमेर पुरूष रहेको विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालयका नर्स सबिता रेग्मीले बताउनु भएको हो।
मृत्यु हुनेमा दीर्घ रोग नभएको साथै अस्पतालमा मृत्यु भएको बताए।
यसै चन्द्रागिरि नगरपालिका मा मृत्युको संख्या ८१ पुगेको छ।