
आगामी अक्टोबर २२ देखि २८ सम्म चाइनाको हङ्ग्जाओ मा हुनलागेको चौथौ पारा एसिएन खेलको तयारी सुरु भएको छ।
PAAN का अध्यक्ष ओमनाथ सिवाकोटीको सभापतित्वमा ४५ राष्ट्र सहभागी हुने खेलको त्यारी गर्ने उद्देश्यले paralyampic games talent hunt कार्यक्रम पुल्चोक स्थित shangrilla Blue Hotel मा सम्पन्न भएको हो ।
बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भन्डारी प्रमुख अतिथी रहेको कार्यक्रममा NPC नेपालका बरिस्ठ उपाध्यक्ष केदार बाबू सिवाकोटी ,उपाध्यक्ष तथा power lifting का अध्यक्ष टेक बहादुर गुरुङ्ग ,केन्द्रिय सदस्य एबम nation paralympic committee का अध्यक्ष सरोज श्रेस्ठ लगायत काठमाडौ जिल्ला युवा समितिका अध्यक्ष तथा PAAN महासचिव ई.रुपा थापा मगर अतिथिका रुपमा रहेको ३ दिने कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा पारा खेलाडी अर्थात शारीरिक रुपमा अशक्त भएका खेलाडीहरुलाइ राज्यले पनि अपहेलना गरेको र कुनैपनि सहयोग नमिलेको भन्दै अतिथी ई.रुपा थापा मगरले बताउनुभयो । साथै जस्तो सुकै अपहेलना खेप्नु परेनी चौथौ एसियन खेलमा सुनौलो मेडल आफ्नो रास्ट्रमा भित्राउनको लागि खेलाडीहरुलाइ शुभकामना दिदै कार्यक्रम समापन भएको हो ।