स्थगित भएका लोक सेवा आयोगको परीक्षा संचालन (सूचीसहित)

काठमाडौं । असार १५, स्थगित भएका लोक सेवा आयागका परीक्षााहरु सञ्चालन हुने भएका छन् ।

आयोगले सूचना जारी गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन( सम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने जनाएको हो।

आयोगले परीक्षाको मिति र समय पनि तोकेको छ भने
पाठ्यक्रम निर्धारण हुन बाँकी रहेका पदहरूको हकमा पाठ्यक्रम निर्धारण भएपश्चात परीक्षा कार्यक्रम निर्धारण गरिने आयोगको भनाइ छ।

सूचीको लागी तलको लिंकमा जानुहोला:

https://drive.google.com/file/d/1LmureixDhhGlfWi5ZOJ27—YILBSCPK/view