चन्द्रागिरि जाने सडकमार्ग, पहिरोको जोखिम (फोटो)

काठमाडौँको चन्द्रागिरि केवलकारबाट देखिएको चन्द्रागिरि (भालेश्वर मन्दिर) जाने सडकमार्ग । यहाँ निर्मित सडकका कारण भेल पहिराको जोखिम बढेको छ । 

तस्वीर : नारायण ढुङ्गाना/रासस