नेपाल जेसीज राष्ट्रिय अध्यक्षको प्रमुख प्रेस सल्लाहकारमा सञ्चारकर्मी दानी

काठमाडौं फाल्गुन २ ।नेपाल जेसीजकाे राष्ट्रिय अध्यक्षकाे प्रमुख प्रेस सल्लाहकारमा सञ्चारकर्मी राेसन दानीलाई मनाेनित गरेकाे छ । नेपाल जसीजका राष्ट्रिय अध्यक्ष विकास मान्नधरले सञ्चारकर्मी दानीलाई राष्ट्रिय अध्यक्षकाे प्रमुख प्रेस सल्लाहकारमा मनाेनित गरेकाे नेपाल जेसीजकाे केन्द्रीय कार्यालय थापाथलीले जनाएको हाे ।