
काठमाडौं, २०८२ साउन १६ गते: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चन्द्रागिरि नगरपालिका, वडा नं. १० अन्तर्गतको सतुंगल आश्रित टोल कमिटीले एक समयबजि कार्यक्रमको आयोजना गर्ने भएको छ।
‘जनताको बहुदलिय जनवाद जिन्दावाद’ को नाराका साथ आयोजित उक्त कार्यक्रमको विवरण तल दिइएको छ।
कार्यक्रमको विवरण:
* मिति: २०८२ साउन १७ गते, शनिवार
* समय: दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म
* स्थान: सतुंगल, पाहु पोखरी, चन्द्रागिरि नगरपालिका-१०
कार्यक्रमको आयोजना सतुंगल आश्रित टोल कमिटीले गरेको हो।




