Share Facts on Drugs to Save Lives (भिडियो सहित)

495

Share Drug Facts to Save Lives
लागू औषध रहित परिवारः स्वस्थ जीवनको आधार।
लागू औषध सेवनले मानिसको शारिरीक तथा मानसिक स्वास्थ्य बिग्रन्छ। यसको प्रयोगबाट आफू बचौ। परिवार, समाज र राष्ट्रलाई नै बर्बाद हुनबाट जोगाऔं।