चन्द्रागिरि डाँडामा हिमपात (तस्बिर सहित ) २ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram आज मुलुकभरको मौसम बदली भएको छ । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । काठमाडौको चन्द्रागिरि लगायतका स्थानमा हिमपात भएको छ । साथै दक्षिण मकवानपुरको सिमभञ्जाङ, दामन लगायतका क्षेत्रमा समेत हल्का हिमपात भएको छ । तस्बिरः चन्द्रागिरि हिल्स