बारा जिल्लाको जीतपुर सिमरा उप्महानागरापालिकाको वडा न १५ डुमरवाना स्थायी घर भई हाल भक्तपुर थिमी नगरपालिका वडा न ७ बोडे भन्ने ठाउँमा ९ आस्थाचोक बस्दै आएका ४६ वर्षीय तिलक बहादुर भारती विगत १० दिनदेखि सम्पर्कविहीन भएका छन्।
भक्तपुर को थ्मी नगरपालिका बाट पोखरा गएको र उनि त्यहा बाट नफर्केको परिवारले जनाएको छ। सम्पर्कमा नआएपछि परिवार र आफन्तले धिरेन्द्रको खोजी गरिदिन भन्दै ईलाका प्रहरी कार्यालय थिमी प्रहरी कार्यालय पोखरामा निवेदनसमेत दर्ता गराएका छन्। असोज ४ गते साँझदेखि उनी परिवारको सम्पर्कमा नआएका हुन्।
करिब ५ फीट .५ इन्च अग्लो सावालो वर्ण र पातलो शरीर भएको हुँदा कसैले देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालय वा तिलक बहादुर भारतीयको भाई रोमबहादुर ९८५१२५८०२३ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ। सम्पर्कविहीन भएका तिलक बहादुर भारतीको कल डिटेल हेर्दा ४ गते बेलुका सम्म परिवार संग कुरा भएको देखिएको छ ।
Leave a Reply
You must be logged in to post a comment.