आज मंगलबार सार्वजनिक बिदा

काठमाण्डौ ,कार्तिक २। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज  मंगलबार सार्वजनिक बिदा दिएको छ । बैठकले मुस्लिम समुदायलाई आज  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम समुदायले आज  मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् ।