जिल्ला प्रसासन कार्यालय काठमाण्डौको जरुरि सुचना,देउसी भैलो ९ बजे सम्म मात्र

काठमाण्डौ ,कार्तिक १६।जिल्ला प्रसासन कार्यालय काठमाण्डौको सुचना जारी गर्दै देउसी भैलो ९ बजे सम्म मात्र खेल्न पाइने बताएको छ। त्यस्तै स्वास्थ्य मापदण्ड अपनाउदै पुजा पाठ गर्न आग्रह गर्दै कार्यालयले पटक विक्रिवितरणमा पनि रोक लगाएको छ ।



jibss

 

सुचना :