सामाजिक अभियान्ता उत्तम कार्कीले रबि लामिछानेको बारे यसो भने

पछील्लो समय सामाजिक कार्यबाट निकै लोकप्रिय बनेका उत्तम कार्की। बिशेषगरि कलन्की – नाग्ढुङा सडकमा सडक निर्माणको लागि एक्लै अभियान चलायेका,असार१५ मा सडकमा एक्लै धान रोपाइ समेत अभियान चलायेका। सम्पुर्ण चन्द्रागिरी नगरपालिका भर्स्टचार मुक्त बनाउनको लागि चाहे नेपाल बिधुत प्राधिकरण योस या यातायात कार्यलय हरेक ठाँउमा निडर भै लागिपरेरहेका उत्तम कार्की आज देशमा मात्रै नभई बिदेशमा रहेका नेपालीको को पनि ढुकढुकि बनेका छन।

सामाजिक अभियान्ता उत्तम कार्की लाम्रो समय देखि समाजमा भएको दण्डहिनताको बिरुद्दमा आवाज उठाउदै आउनु भएको छ । कलंकी नागढुंगा सडक खण्डमा भएको अनियमितताको बारेमा आवाज उठाएर एक चरणको प्रगति समेत भएको छ । यस्तै निर्मला पन्तको बलाक्तार पछीको हत्याको विषयमा सडकमा आवाज उठाउदै आउनु भएको छ । पछिल्लो समय रवि लामिछानेको पारिवारिक समस्यालाइ मिडियामा नकारात्मक प्रचार भएकोमा खरो रुपमा उत्रनु भएको छ । वहाले आफ्नो फेसबुकमा यस्तो लेखेका छन ।

हामी काल्पनिक कथाको पात्र नायक भने पछि मरिमेट्ने नौटन्की जनता बन्दैगैरहेको बेला मा आफ्नै आँखा अगाडि उभिएका बास्तबिक नायक देख्न सकिरहेका छैनौ??


रबि लामिछाने “यो युगको आवश्यकता हो!! युगले जन्मायेको नायक हो!! यो कलियुगको सच्चा मानव हो!!
तर खुरापातीहरु काउसो लागे झै लाग्लान रबिको बिरुद्ध तर खबरदार ती काउसोहरु बास्तबिकता पनि खलनायकहरु नायकबाट पराजित नै हुन्छन। चेतना भया समाजका खलनायकहरु!!!

बिशेषगरि फेसबुक बाट पनि समाज परिवर्तन गर्न सकिन्छ भनेर प्रमाणित गरेका छन।