कार्तिक २ र ३ गते भिटामिन ए खुवाइने

काठमाडौँ । ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ । आगामी कार्तिक २ र ३ गते भटामिन ए खुवाउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।



jibss

vitamin a