चन्द्रागिरिमा कहाँ छन् खोप केन्द्र ?
चन्द्रागिरिमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक चन्द्रागिरिमा तिन वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ।
स्वास्थ्य सेवा विभागको पत्रानुसार चन्द्रागिरि नगरपालिका अन्तर्गत प्राथमिक ३ वटा केन्द्रबाट ५५ वर्ष माथिका लागि कोभिड विरुद्धको खोप भेरोसेल पहिलो मात्रा मिति२०७८/०३/२९ गते विहान ११:०० बजेबाट ४:०० दिउसो बजेसम्म संचालन हुने भएकोले अावश्यक कागजात सहित स्थानमा गर्इ खोप लगाउन जानकरी गराएको छ।
चन्द्रागिरि वडा न १, २, ३, ४, ६, र ७ को ,प्राथमिक स्वास्थ्य अस्पताल, थानकोट
वडा न ५, ८, ९, १० र ११ को सामुदायिक भवन सतुंगल साथै
वडा न १२, १३, १४ र १५ को ए. पि. एफ, सतुंगल
बाट दोस्रो डोज खोप केन्द्रहरुको व्यवस्था गरिएको छ।
Google Map सहितको प्राथमिक स्वास्थ्य अस्पताल, थानकोट
थानकोट प्राथमिक अस्पताल
01-4315016
https://maps.app.goo.gl/jhupK87HMQ1cUM8S9
Google Map सहितको सामुदायिक भवन सतुंगल
खोप लगाउन को लागि अपनाउन पर्ने सावधानी
१.ज्वरो आएका मानिसले यो खोप लिन्न मिल्दैन
२. कोभिड १९ को संक्रमण भएको व्यक्तिले यो खोप लगाउन मिल्दैन ।
३. कोभिड १९ को संक्रमण भई निको भएको ९० दिन पुरा भएपछि मात्र यो खोप लिन
मिल्छ ।
४. कोभिड संक्रमण भएको र लक्षण चिन्ह भएका मानिसले यो खोप लिन मिल्दैन
५. आफनो पालो भएकाले मात्र खोप लिन आउनु होला ।
६. खोप कार्ड नभएकालाई खोप दिइने छैन ।
७. खोप लगाउन आँउदा अनिवार्य मास्क लगाउनु होला ।
८. दुई मिटरको दूरी कायम गरी बसिदिनु होला ।
९. भित्र छिरि सकेपछि सावुन पानिले हात धुनु होला ।
१०. बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजे भित्र आएका खोप कार्ड वाहकलाई
४:0० बजे सम्म खोप लगाइने छ ।
| यो भेरोसेल चाइनिज भ्याक्सिनको पहिलो मात्रा हो ।
Leave a Reply
You must be logged in to post a comment.