पोखरामा यति एयरको जहाज दुर्घटना ३ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram कास्की, २ माघ । पोखरामा जहाज दुर्घटना भएको छ । पोखराको सेती किनारमा जहाज खसेको हो । पोखराबाट काठमाडौं उडेको यति एयर लाइन्सको जहाज दुर्घटना भएको हो । अहिले दुर्घटनास्थलमा आगो निभाउने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।