चन्द्रागिरि मेयर कप तथा नवाैं राष्ट्रिय सिन क्याेकुशिन कराँते प्रतियाेगिता चन्द्रागिरिमा भव्यताकाे साथ सम्पन्न ।

328

चन्द्रागिरि, नेपाल सिन क्याेकुशिन कराँते संघ शाखा गुर्जुधारा द्वारा अायाेजित प्रथम चन्द्रागिरि मेयर कप तथा नवाैं राष्ट्रिय सिन क्याेकुशिन कराँते प्रतियाेगिता २०७५ भव्यताकाे साथ सम्पन्न भएकाे छ ।

चन्द्रागिरि मेयर कप तथा नवाैं राष्ट्रिय सिन क्याेकुशिन कराँते प्रतियाेगिता काे समाप्नमा वाेल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी ले खेलकुदकाे माध्यमवाट समाज रूपान्तरणका साथै देशकाे नाम विश्व जगतमा पुर्याउने कुरामा सवैकाे साथ र सहयाेगकाे खाचाे रहेकाे अाैल्याए ।

उनले खेलकुदकाे माध्यम वाट भाईचारा,सद्भाव स्थापन गर्ने खेलकुदकाे विकासमा नगरले सक्दाे सहयाेग गर्ने वताए ।

कार्यक्रम चन्द्रागिरि नगरपालिका १२ का अध्यक्ष प्रकाश श्रेष्ठले खेलकुदकाे विकासका लागि सरकारले विषेश पहल गर्नु पर्ने धारणा राखे ।

कार्यक्रमकामा नेपाल सिन क्याेकुशिन कराँते संघ शाखा गुर्जुधाराका अध्यक्ष विक्रम नकर्मीले कराँते खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न सरकारले खेल क्षेत्रमा लगानी वृद्धि गर्नु पर्नेमा जाेड दिए।

उनले अागामी वर्ष देखि नगरले खेलकुदलाई विषेश प्राथमिकतामा राखि साेहि अनुरूपकाे वजेटकाे व्यवस्था गरि कार्ययोजना वनाईनु पर्ने वताए ।

दुई दिन सम्म चलेकाे खेलमा ३५ केजि ताैल तर्फ अनमाेल माझी पहिलाे स्थान दाेश्राे स्थान अलिस बम्जन तेस्रो स्थान रजतीस वस्नेत , उत्कृष्ट खेलाडीकाे उपाधी निशान तामाङ चुम्न सफल भए ।

५० केजि समूह तर्फ सन्दिप काप्री ,पहिलाे,उत्तमलाल वाईवा दाेश्राे,सुरज तामाङ तेस्रो र प्रयास ठकुरी उत्कृष्ट खेलाडी घाेषित भए । ५५ केजि तर्फ विनाेद थापा पहिलाे जीवन गुरूङ दाेश्राे,स्याङ्डाे शेर्पा ,तेस्रो र प्रविन केसी उत्कृष्ट खेलाडी घाेषित भए । ६० केजि तर्फ रिदम थापा पहिलाे एकराज घलान दाेश्राे,मनाेज लाेप्चन ,तेस्रो र अमृत काेईराला उत्कृष्ट खेलाडी घाेषित भए ।

खुला पुरूष तर्फ रूपक नेपाली पहिलाे सुजित व्यञ्जनकार दाेश्राे,सन्ताेश कालीराज ,तेस्रो र राेसन प्रजा उत्कृष्ट खेलाडी घाेषित भए । महिला ५० केजि मुनि क्याेकुशिन कराँते सम्पन्न भएकाेनेपाल सिन क्याेकुशिन कराँते संघ शाखा गुर्जुधारा द्वारा अायाेजित प्रथम चन्द्रागिरि मेयर कप तथा नवाैं राष्ट्रिय सिन क्याेकुशिन कराँते प्रतियाेगिता २०७५ सम्पन्न भएकाे हाे ।