५० लाख लगानीको ‘चन्द्रागिरि कभर्डहल ‘सञ्चालनमा

चन्द्रागिरि नगरपालिका वडा नं ११ मा ब्याडमिण्टन कोर्ट निर्माण हुने भएको छ । बल्खुपुल नजिक निर्माण भइरहेको कभर्डहलले स्थानीय स्तरमा खेलाडी उत्पादनको अपेक्षा राखेको सञ्चालकले चन्द्रागिरि न्युजलाइ जानकारी दिए ।
कभर्डहल अाउँदो माघ महिनादेखी सञ्चालनमा अाउने बताइएको छ । यस निर्माण मा प्रविन प्रधान, निरोज मानन्धर र जितेन्द्र प्रधान लागि परेका छन ।