पाँचाै नैकाप गोल्डकपः गणेशमान स्मृती फुटसल क्लब भर्सेज काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट र मध्यपुर जागरुक युवा क्लब भर्सेज ल्याक्टो लक्ष्य भिड्दै

पाँचाै नैकाप गोल्डकपको दोश्रो दिन अन्तर्गत आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा दिनको १२ः३० बजे गणेशमान स्मृती फुटसल क्लब चन्द्रागिरि ७ भर्सेज काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट सोल्टिमोडबीच बीच खेल हुनेछ ।

त्यस्तै, दोश्रो खेलमा  दिउँसो २ः३० बजे मध्यपुर जागरुक युवा क्लब ठिमी, भक्तपुर भर्सेज ल्याक्टो लक्ष्य चन्द्रागिरि ८ बीच खेल हुनेछ ।

यसअघि प्रतियोयोगिताको उद्घाटन खेलमा सोमबार डिफेन्डिङ च्याम्पियन तारकेश्वरले वेष्ट काठमाण्डाैमाथि २-१ को जित निकाल्दै

शनिबार सम्पन्न प्रतियोगिताको दोश्रो चरणका खेलहरूमा किसिपिडी युथ र कुर्दन क्लब विजयी भएका थिए ।