खेलकुदसमाज ओमानविरुद्ध नेपालको शानदार जीत २०८०, ८ बैशाख शुक्रबार १७:०४ एसीसी मेन्स प्रिमियर कपअन्तर्गत शुक्रवार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको छ । नेपालले तेर्स्याएको ३१० रनको विशाल लक्ष्य पछ्याउने क्रममा ओमानका सबै ब्याट्स्म्यानहरू २२६ रनमा आउट भएका थिए । Related