चन्द्रागिरि नगरपालिका वडा नं. ९ को मिटर व्याज पिडितलाई फारम भराउने सम्वन्धमा सूचना

चन्द्रागिरि नगरपालिका वडा नं ९ ले मिटर व्याज पिडितलाई फारम भराउने सम्वन्धमा सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा ९ वडाध्यक्ष अच्युत अधिकारी द्वारा जारि गरिएको उक्त सुचनामा जिल्ला प्रशासन कार्यालयको प.सं. २०७९ ०८०, च.नं. १९ ( मिटरव्याज) मिति २०८०।०१।१५ गतेको अनुसुची लेनदेन मिटर व्याज पीडितलाई फारम भराउने सम्वन्धको पत्रानुसार चन्द्रागिरि नगरपालिका वडा नं ९ का मिटर व्याज पीडितले आफ्नो भएसम्मको प्रमाण सहितको व्यहोरा खुलाई जिल्ला प्रशासन कार्यालयमा वा अनलाईनबाट सिधै अनुसुचि लेनदेनको (मिटर ब्याज) सम्वन्धी जाँचबुझ आयोगमा निवेदन दिन हुँन सम्बन्धित सबैको जानकारीका लागि यो सूचनामा उल्लेख गरिएको छ ।